२०७५ जेठ २ मा फर्किऔंः विष्ट

समाधान संवाददाता २०७८ जेठ १३ गते ९:१९

काठमाडौँ ।

नेकपा एमालेका नेता गोकर्ण विष्टले २०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता जोगिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताएका छन्।

उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया