संबैधानिक इजलास गठन
समाधान संवाददाता
२०७८ जेठ १४ गते ११:३२

समाधान संवाददाता, पाेखरा ।
राष्ट्रपति र प्रधानमन्त्रीका विरुद्ध परेका मुद्दासहित प्रतिनिधि सभा पुनस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ता गर्न माग भन्दै माग गरिएका मुद्दाकाे सुनुवाई गर्न संबैधानिक इजलास गठन भएकाे छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षमा गठित इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजवहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।
अब देशकाे राजनीति यिनै पाँच जना न्यायाधी वरिपरी घुम्ने छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया