खोपका लागि २६ अर्ब ७५ करोड
समाधान संवाददाता
२०७८ जेठ १५ गते १६:३१

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप व्यवस्थापनका लागि २६ अर्व ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन्।
त्यस्तै, कोभिड रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री बिष्णु पौडेलले २०७८र७९ सालको बजेट सार्वजनिक गर्दै आगामी आर्थिक बर्षभित्र सबै नेपाली नागरिकलाई निशुल्क खोप दिन सरकारले २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए।
सम्बन्धित








जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया