स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड बजेट
समाधान संवाददाता
२०७८ जेठ १५ गते १६:३७

काठमाडौँ । सरकारले आगामी वर्षमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत ल्याइएको आगामी वर्षको बजेटमा स्वास्थ्य मन्त्रालयमा बजेट बढाएको जानकारी दिएका हुन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया