आँबुखैरेनी पाेखरा सडक बिस्तार गर्न ७ अर्ब २७ कराेड
समाधान संवाददाता
२०७८ जेठ १५ गते १७:४६

समाधान संवाददाता, पाेखरा ।
नेपाल सरकारले आँबुखैरेनी पाेखरा सडक खण्डका लागि ७ अर्ब २७ कराेड रुपैया विनियाेजन गरेकाे छ ।
याे सडकका लागि बाेलपत्र आव्हान भएर ठेकेदार छनाैट पनि भैसकाे छ । बजेट सुनिश्चित भएपछि यसै आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने भएकाे छ ।
याे सडक डेडिकेटेड चार लेनकाे बनाइदैछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया