सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
समाधान संवाददाता
२०७८ जेठ १५ गते १८:२६

समाधान संवाददाता, काठमाडौं ।
सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पाैडेलले सार्बजनिक गरेकाे बजेटमा याे कुरा उल्लेख छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया