आगामी वर्ष ३ सय पुल थपिने

समाधान संवाददाता २०७८ जेठ १५ गते १८:२९

काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रत्येक दिन एउटा पुल निर्माण गर्ने गरी बजेट विनियोजन गरेको बताएका छन् ।

शनिबार आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्ष तीन सय पुल थपिने बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया