प्रहरीको रासन खर्च बढ्यो

समाधान संवाददाता २०७८ जेठ १५ गते १८:३१

काठमाडौं ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ ।

शनिबार आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया