राजधानीमा सुरुङ मार्ग
समाधान संवाददाता
२०७८ जेठ १५ गते १८:३५

काठमाडौँ– सरकारले काठमाडौँको कोटेश्वरमा हुने जाम हटाउनका लागि जडिबुटीदेखि तीनकुनेसम्म सुरुङ मार्ग बनाउने घोषणा गरेको छ।
यसका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
अर्थमन्त्री बिष्णु पौडेलले योसँग नेपाल सुरुङ युगमा प्रवेश गर्ने बताए।
सम्बन्धित
तपाईको प्रतिक्रिया