लुम्बिनीमा बजेट अधिवेशन आह्वान
समाधान संवाददाता
२०७८ जेठ १७ गते १२:१७

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया