लुम्बिनीमा बजेट अधिवेशन आह्वान

समाधान संवाददाता २०७८ जेठ १७ गते १२:१७

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको हो ।

तपाईको प्रतिक्रिया