गण्डकीमा आज १७ संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७८ जेठ १७ गते १७:११

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा आज १७ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनलायका अनुसार आज प्रदेशभर १७ संक्रमितको ज्यान गएको छ ।
कास्की र तनहुँका ४÷४, नवलपुरमा ३, बागलुङ, स्याङ्जाका २÷२ र म्याग्दी र लमजुङका १÷१ संक्रमितको निधन भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया