एमाले स्थायी कमिटी बैठक शुरु

समाधान संवाददाता २०७८ जेठ १८ गते १३:१५

काठमाडाैं, रासस ।

नेकपा (एमाले)ले स्थायी कमिटी बैठक शुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो ।

Advertisement

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया