रहेनन् उज्वल थापा
समाधान संवाददाता
२०७८ जेठ १८ गते १७:३८

काठमाडौँ । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । विवेकशील साझा पार्टीका अनुसार आज दिउँसो ४ः२५ बजे उनको निधन भएको हो । ४४ वर्षका थापाको उपचारको क्रममा निधन भएको हो ।
एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई दुई साताअघि काठमाडौँकै ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । ह्याम्समा उपचारका लागि आइसीयू बेड खाली नभएपछि उनलाई वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।
सम्बन्धित






मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया