युएईमा पनि चर्को घाममा काम लगाउन रोक

समाधान संवाददाता २०७८ जेठ २० गते ८:५१

दोहा । खाडी राष्ट्रहरुमा गर्मी बढेसंगै श्रमिकहरुलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालिएको छ ।

संयुक्त अरब इमिरेट्स ९यूएई० मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ ।

यूएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन कम्पनीहरुलाई अनुरोध गरेको छ ।

Advertisement

नयाँ नियम अनुसार श्रमिकले दैनिक कामको अवधि ८ घण्टा गर्नु पर्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया