केही स्थानमा वर्षा हुने

समाधान संवाददाता २०७८ जेठ २१ गते ८:२७

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्‍चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

Advertisement

यसैगरी आज राति पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । त्यस्तै प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा को सम्भावना रहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया