माधव–प्रचण्डबीच भेटवार्ता

समाधान संवाददाता २०७८ जेठ २४ गते ११:५८

काठमाडौँ – बदलिँदो राजनीतिक परिस्थितिकाबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार बिहान ११ः२५ बजेदेखि यी दुई नेताबीच भेटवार्ता भएको हो।

नेता नेपाललाई भेट्न दाहाल उनको निवास पुगेका हुन्।

Advertisement

तपाईको प्रतिक्रिया