संसद विघटनको मुद्दामा आज सुनुवाइ
समाधान संवाददाता
२०७८ जेठ २६ गते ११:००

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने माग र प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सोमबार(मंगलबार अस्वस्थ भएपछि इजलास रोकिएको थियो । आजदेखि फेरि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने रिटका निवेदकहरूले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश चयन हुनुपर्छ भन्ने आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश सामेल गरेका थिए ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया