विघटनविरुद्धको मुद्दामा कारण देखाउ आदेश

समाधान संवाददाता २०७८ जेठ २६ गते १७:२९

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सुनुवाइ निरन्तर हुने अदालतले जनाएको छ । सर्वोच्चका अनुसार असार ९ गतेदेखि उक्त मुद्दामा निरन्तर सुनुवाइ हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया