विश्वासकाे मत माग्दै मुख्यमन्त्री गुरुङ (प्रदेश सभाबाट लाइभ)
समाधान संवाददाता
२०७८ जेठ २७ गते १२:४४

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासकाे मत लिँदैछन् । यसका लागि अहिले प्रदेश अधिवेशन सुरु भैसकेकाे छ ।
सभामा अहिले मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सम्बाेधन गरिरहेका छन् । उनले विश्वासकाे मत माग्दैछन् । मुख्यमन्त्री गुरुङकाे सम्बाेधन जारी छ ।
लाइभ हेर्न र सुन्नका लागि यहाँ क्लिक गर्नुहाेस ।
सम्बन्धित









सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया