विश्वासकाे मत माग्दै मुख्यमन्त्री गुरुङ (प्रदेश सभाबाट लाइभ)

समाधान संवाददाता २०७८ जेठ २७ गते १२:४४

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासकाे मत लिँदैछन् । यसका लागि अहिले प्रदेश अधिवेशन सुरु भैसकेकाे छ ।

सभामा अहिले मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सम्बाेधन गरिरहेका छन् । उनले विश्वासकाे मत माग्दैछन् । मुख्यमन्त्री गुरुङकाे सम्बाेधन जारी छ ।

लाइभ हेर्न र सुन्नका लागि यहाँ क्लिक गर्नुहाेस ।

तपाईको प्रतिक्रिया