राष्ट्रघातिलाई विश्वास गर्न सकिन्न–थापा
समाधान संवाददाता
२०७८ जेठ २७ गते १४:२०

फाइल तस्विर ।
समाधान संवाददाता, पाेखरा ।
रािष्ट्रिय जनमाेर्चाकी गण्डकी प्रदेश सभा सांसद पियारी थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वास गर्न नसकिने बताएकी छन् ।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघातकाे काम गरिरहेकाे र यहाँका मुख्यमन्त्री गुरुङले उनै राष्ट्रघातिलाई समर्थन गरेकाले विश्वासकाे मत दिन नसकिने बताइन् ।
सम्बन्धित









कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया