विपन्न वर्गको उपचार सेवालाई निरन्रता

समाधान संवाददाता २०७८ असार १ गते १६:४२

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सरकारले विपन्न वर्गकाे उपचार सेवालाई निरन्तरता दिएकाे छ ।

क्यान्सर, मुटु रोग, पार्किन्सन, मिर्गौलको उपचारमा गरिब विपन्नलाई सहयोग गर्ने गरी मासिक ४ हजार उपलब्ध गराउन बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया