बागलुङमा सुरुङ मार्ग बनाइने

समाधान संवाददाता २०७८ असार १ गते १६:४९
फाइल तस्बिर

समाधान संवाददाता, पोखरा ।

नेपाल सरकारसँगको समन्वयमा बागलुङको व्युँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने पोखरेलले बताए ।

यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । आगामी आर्थिक वर्षको बजेट भाषणमा पोखरेलले यसलाई समावेश गरेका हुन् ।

Advertisement

पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरी बसपार्क निर्माण प्रारम्भ गरिने पोखरेलले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया