विपद कोषमा ५ करोड राख्ने निर्णय गर्दै हेलिकोप्टरमा बाढीग्रस्त मनाङ उडे मुख्यमन्त्री
समाधान संवाददाता
२०७८ असार ३ गते १४:३०

समाधान संवाददाता, पोखरा
प्रदेशमा सबैभन्दा धेरै बाढीले क्षति पु¥याएको मनाङ जिल्लाको स्थलगत अवलोकनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकोप्टरमा मनाङ गएका छन् । उनको साथमा मन्त्री दीपक मनाङे, सांसद चिन्तबहादुर घले पनि गएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार अपराह्न मुख्यमन्त्री नेतृत्व टोली मनाङ गएको हो । त्यसअघि मुख्यमन्त्री पोखरेल अध्यक्षतामा बसेको प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश स्तरीय विपद कोषमा ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको थियो । उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ गएका हुन् ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया