गण्डकी प्रदेश नीति योजना आयोगको उपाध्यक्षमा काफ्ले
समाधान संवाददाता
२०७८ असार ६ गते १६:१७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर रघुराज काफ्ले नियुक्त भएका छन् ।
प्रदेश सरकारले आइतबार काफ्लेलाई नियुक्त गरेको हो । उनले आइतबार नै शपथ लिइसकेका छन् ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया