गण्डकी प्रदेश नीति योजना आयोगको उपाध्यक्षमा काफ्ले

समाधान संवाददाता २०७८ असार ६ गते १६:१७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर रघुराज काफ्ले नियुक्त भएका छन् ।

प्रदेश सरकारले आइतबार काफ्लेलाई नियुक्त गरेको हो । उनले आइतबार नै शपथ लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया