२२९७ जनामा कोरोना

समाधान संवाददाता २०७८ असार ७ गते १७:१०

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।

यस्तै गत चौबीस घन्टामा ३ हजार १३० जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया