डिआइजीहरुको सरुवा, गण्डकीमा दिवेश लोहनी

समाधान संवाददाता २०७८ असार ७ गते १८:५७

समाधान संवाददाता, पोखरा

प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् ।

कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल पठाइएका छन्

Advertisement

यसैबीच गृहमन्त्री स्तरीय निर्णयबाट १५ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको पनि सरुवा भएको छ ।

दिवेश यसअघि प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान निर्देशनालय, नक्सालमा थिए । यसअघि गण्डकीका डिआइजी रहेका घनश्याम अर्याल भने प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्सालमा सरुवा भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया