पहिरोले पुर्दा तनहुँमा २ को मृत्यु

समाधान संवाददाता २०७८ असार १७ गते ९:००

समाधान संवाददाता, पोखरा

तनहुँमा पहिरोले पुर्दा २ जना महिलाको ज्यान गएको छ । बन्दीपुर तामुङमा पहिरोले पुरिएको अवस्थामा २ महिलाको शव निकालिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

मृत्यु हुनेमा ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राति खसेको पहिरोमा बेपत्ता उनीहरुको शव निकालिएको हो ।

Advertisement

फाइल तस्बिर

Advertisement

तपाईको प्रतिक्रिया