कांग्रेस नेता कुवँरको निधन

समाधान संवाददाता २०७८ असार २१ गते १७:४६

नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधन भएको छ ।

२०७४ सालमा स्थानीय निर्वाचनमा पोखरा महानगपालिकाका उम्मेदवार कुँवरको कोरोना संक्रमणका कारण काठमाडौंमा टिचिङ हस्पिटलमा निधन भएको कास्की कांग्रेस प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया