पछिल्लो २४ घण्टामा २६३४ जनामा संक्रमण पुष्टि, १५ को मृत्यु

समाधान संवाददाता २०७८ असार २२ गते १७:५३

नेपालमा पछिल्लो २४ घण्टामा थप २६३४ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२५८५ जनाको परिक्षणमा उक्त संख्यामा संक्रमित देखिएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १ हजार ५६५ रहेको छ। त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया