लमजुङ कारागारभित्र महिला कैदीले गरिन् आत्महत्या

समाधान संवाददाता २०७८ असार २५ गते १०:४४

बेसीसहर- लमजुङको जिल्ला कारागारभित्र एकजना महिला कैदीले आत्महत्या गरेकी छन् ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकी दूधपोखरी गाउँपालिका लमजुङ घर भएकी विक थरकी महिलाले गएराति आत्महत्या गरेकी हुन् ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया