सुनको मूल्य बढ्यो
समाधान संवाददाता
२०७८ असार २५ गते १२:३०
सनकाे मूल्य शुक्रबार १०० रुपैयाँले बढेकाे छ । नेपाली सुनचाँद व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।
यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया