सुनको मूल्य बढ्यो

समाधान संवाददाता २०७८ असार २५ गते १२:३०

सनकाे मूल्य शुक्रबार १०० रुपैयाँले बढेकाे छ । नेपाली सुनचाँद व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया