प्रहरीलाई ५ सय घुस दिन खोज्ने पौडेल पक्राउ
समाधान संवाददाता
२०७८ असार २५ गते १८:५५

हामी मिलौ भन्दै ५ सय घुस दिन खोज्ने स्याङ्जाका मुक्तिराम पौडेल पोखरामा समातिए
पोखरामा पुलिसलाई ५ सय घुस दिन खोज्ने एका जना पक्राउ परेका छन् । पोखरा बाट बुटवल तर्फ जाँदा बरको बोट चेक प्वाईन्टमा सवारी साधन चेक जाँच गर्नेक्रमा प्रहरीलाई घुस दिन खोजेका थिए ।
बुटबल तर्फ जाँद गरेको लु २ ख २९३ नम्बरको बसको सहचालक समातिकएका हुन्
स्याङ्जा फेदिखोला गाउँपालिका २ बस्ने मक्तिराम पौडेल ३५ वर्षीय हुन् ।
चेक जाँचमा खटिएका प्रहरीलाई घुस लिन अस्वीकार गर्दा पनि अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिएको हो । उनलाई नैतिकता बिरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईउको कास्की प्रवक्ता तथा डिएसपी सवास हामालले जनाकारी दिए ।
उनलाई कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको हमालले जनाकारी दिए ।
सम्बन्धित








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया