लायन्स हेमजाको वृक्षरोपण
समाधान संवाददाता
२०७८ असार २८ गते ८:१७

पोखरा, २७ असार (समाधान)
लायन्स क्लब अफ हेमजाले विष्णु पादुका मावि हेमजामा वृक्षारोपण गरेको छ ।लियो क्लब अफ हेमजाको व्यवस्थापनामा भएको कार्यक्रममा धूपी, हर्रो, बर्रो, तेजपत्ता, कपुर, गोलमोहर, चौटाजार लगायतका विरुवा रोपिएको छ ।
कार्यक्रममा रिजन चेयर पर्सन जीवन गोर्खालीले रोपेका विरुवाको संरक्षणको खाँचो औंल्याए । लायन्स क्लब हेमजा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तीर्थबहादुर थापा, पूर्व अध्यक्ष राजेन्द्रबहादुर सापकोटा, पूर्व अध्यक्ष मोतिराज तिमिल्सिना, पूर्व अध्यक्ष हरिश्चन्द्र पौडेल, लियोका जोन निर्देशक विष्णुप्रसाद दाहाल, शिक्षक मीनबहादुर थापा पराजुली, जोन १७ का मिडिआ कोअर्डिनेटर प्रकाशचन्द्र सापकोटा, प्रथम उपाध्यक्ष डोलराज श्रेष्ठ र सचिव सन्तमान श्रेष्ठले बोलेका थिए ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया