रकमान्तरबारे ७ सदस्यीय अनुगमन समिति बनाइयो

समाधान संवाददाता २०७८ असार २८ गते १७:३२

समाधान संवाददाता, पोखरा

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले गरेको रकमान्तरबारे अनुगमन गर्न प्रदेश सभामा ७ सदस्यीय अनुगमन समिती बनाइएको छ । एमालेले रकमान्तरको विषयमा तत्काल जानकारी चाहिने बताउँदै सदन चल्न दिएको थिएन ।

एमालेले २ दिन सदन अवरोध गरेपछि एमालेको नेतृत्वमा ७ सदस्यीय अनुगमन समिति बनाइएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया