मार्सल लगाएर विनियोजन विधेयक प्रस्तुत

समाधान संवाददाता २०७८ असार ३० गते १६:१७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभामा विनियोजन विधेयक मार्सल लगाएर प्रस्तुत भएको छ । सभामुखले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बनेका थिए । प्रतिपक्षी एमालेका सांसदलाई मार्सल लगाएर रोकिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया