विप्लवले भेटे प्रचण्डलाई
समाधान संवाददाता
२०७८ असार ३० गते १८:३१

कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । हिजोमात्र ओली नेतृत्वको सरकार परिवर्तन भएसँगै विप्लवले आज अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।
ओली सरकालसँग विप्लवले शान्ति प्रकियामा आउन सम्झैता गरेका थिए । तर सम्झौता बमोजिम नेता कार्यकर्ता रिहा नभएको विप्लव समूहले गुनासाे गर्दै आइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया