विप्लवले भेटे प्रचण्डलाई

समाधान संवाददाता २०७८ असार ३० गते १८:३१

कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । हिजोमात्र ओली नेतृत्वको सरकार परिवर्तन भएसँगै विप्लवले आज अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

ओली सरकालसँग विप्लवले शान्ति प्रकियामा आउन सम्झैता गरेका थिए । तर सम्झौता बमोजिम नेता कार्यकर्ता रिहा नभएको विप्लव समूहले गुनासाे गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया