चन्द्रकृष्ण कर्माचार्यलाई पितृशोक
समाधान संवाददाता
२०७८ असार ३० गते २१:३८

पोखराका प्रतिष्ठित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई पितृशोक परेको छ । उनका बुवा जगतकृष्ण कर्माचार्यको बुधबार बिहान निधन भएको हो ।
जगतकृष्ण ९२ वर्षका थिए । उनको बुधबारै सेतीनदी किनार रामघाटमा अन्तिम संस्कार गरिएको छ ।
जगतकृष्णका श्रीमती, ३ छोरा चन्द्रकृष्ण, गोविन्द र हरि, ७ नातिनी र ४ नाति छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया