मेयर जिसीलाई लिएर काठमाडौं उड्यो हेलिकोप्टर
समाधान संवाददाता
२०७८ साउन १ गते ११:५३

मेयर मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
पोखराका मेयर मानबहादुर जिसीलाई काठमाडौं पुर्याइएको छ । मनिपाल हस्पिटलबाट हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।
हेली एभरेष्टमार्फत उनलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पताल लगिँदै छ।
बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए ।
उनका अनुसार उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ । त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी मेयरका प्रेस संयाेजक माधव बरालले दिए ।
काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा जिसीको उपचार गरिने भएको छ ।
सम्बन्धित








दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
विद्यार्थीलाई हेमजा युनाइटेडको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया