थप २,९३६ जनामा कोरोना पुष्टि, ४३ जनाको मृत्यु

समाधान संवाददाता २०७८ साउन १ गते १६:३८

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार १८२ वटा नमुना परीक्षण गरिएको थियो ।

आज मात्र कोरोना बाट थप ४३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ जना पुगको स्वस्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया