पुनर्स्थापित प्रतिनिधिसभाको बैठक सुरु

समाधान संवाददाता २०७८ साउन ३ गते १६:५०

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । संवैधानिक इजलासको परमादेश बमोजिम असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभा बोलाउने आदेश थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको सुरुमै राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया