कास्कीमा साउन २० गतेसम्म लम्बियो खुकुलो निषेधाज्ञा

समाधान संवाददाता २०७८ साउन ३ गते १९:३१

समाधान संवाददाता, पोखरा

कास्की जिल्ला प्रशासनले साउन २० गतेसम्मलाई निषेधाज्ञा लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले आइतबार खुलुको खालको निषेधाज्ञाको निर्णय गरेका हुन् ।

भोजभतेर सभा समारोह लगायतलाई निषेध गरिएको छ । सिडिओ कार्यालयले जारी गरेको सूचना निम्नानुसार छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया