अब भारतसँग सातामा पाँचवटा हवाइ उडान हुने

समाधान संवाददाता २०७८ साउन ४ गते १९:४७

भारतसँग सातामा पाँचवटा उडान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पहिलेको दुईवटा उडानमा वृद्धि गरेर पाँच पुर्‍याउने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया