पोखरा गोल्डेनको वृक्षरोपण

समाधान संवाददाता २०७८ साउन ८ गते १२:२७

समाधान संवाददाता

पोखरा-लायन्स क्लब अफ पोखरा गोल्डेन भिलेजले २०२१÷२२ को पहिलो कार्यक्रमका रुपमा पोखरा २१ मा अवस्थित जनचेता माविमा वृक्षरोपण गरेको छ।

स्कुल परिसरमा एभोगाडो,हर्राे, बर्राे,अमला, कपुर लगायतका बिरुवा रोपेको क्लबका अध्यक्ष भेषराज पौडेलले बताए ।

Advertisement

जोन १४ का जोन चियरपर्सन राजेश्वर आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यावस्थापन समिति अध्यक्ष नारायणदत्त अधिकारी, प्रधानाध्यापक अर्जुन पौडेल,क्लब चार्टर पेसिडेन्ट शिवराज पौडेल, निवर्तमान अध्यक्ष अशोक गोशली लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया