विदेश जानेले सैनिक अस्पतालमा खोप लगाउन पाउने

समाधान संवाददाता २०७८ साउन ११ गते १५:०१

वैदेशिक यात्रामा जने नेपाली श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया