कोरोनाको तेस्रो लहर आउन सक्ने

समाधान संवाददाता २०७८ साउन ११ गते १५:१६

स्वास्वथ्य तथा जनसंख्या मन्त्रालयले काेराेनाकाे कोरोना संक्रमणक तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।

तपाईको प्रतिक्रिया