पचास वर्ष माथिकालाई चार दिनसम्म खोप

समाधान संवाददाता २०७८ साउन १४ गते १६:०८

नेपाल सरकारले कोरोना विरुद्धको पहिलो खोप ४ दिन सम्म लगाउन लागेको हो । सरकारले ५० वर्षमाथीका नागरिकालाई काठमाडौं महानगरपालिका आजदेखि पुन भरोसेल खोप लागउन शरु गरेको हो ।

खोप कार्याक्र चार दिनसम्म सञ्चालन गरिने छ । यसका लागि ३२ वडामा खोप केन्द्रको व्यवस्था गरिउको छ ।

महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहना १० बजेदेखि नै खोप कार्यक्र शुरु भइसकाको र साँझ ५ः०० बजेकसम्म जारी रहेनेछ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्रिले समबन्छित वडाका सिफरिस ल्याउनुपर्ने उनले बताए । दुबै र पहिलो पटक मात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया