पाेखरामा भेराेसेलकाे दोस्रो खाेप २५, २६ र २७ गते

समाधान संवाददाता २०७८ साउन २२ गते १६:५३

पहिलो खोप लगाएर दोस्रो खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई निम्न स्थानमा गएर खोप लगाउन पोखरा महानगपालिकाले सुचना जारी गरेको छ ।

आफ्नो नजिक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्यरुपमा लिएर उपस्थित हुनुपर्नेछ । महानगर स्वास्थ्य महाशाखाले श्रावणको २५, २६ र २७ गते तोकिएको स्थानमा गएर खोप लगाउन अनुरोध गरेको हो ।

खोप उपलब्ध हुने स्थानहरु ः

Advertisement

तपाईको प्रतिक्रिया